२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


बदलिदै काठमाडौं उपत्यका (तस्विरहरु)



१३ चैत्र ०७८, काठमाडौं । देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घरहरु, भवनहरु बन्ने क्रम तिब्र छ । केही बर्षअघि देखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ ।


उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तारहँुदा हरिया फाँटहरु मासिएर आधुनिक शहरमा बदलिएको छ । उपत्यका फैलिने सँगै अग्लिन पनि थालेको छ । बदलिएको काठमाडौं अग्लिदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महसुस गर्न सकिन्छ ।


अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निमाणाधीन छन् । यीनै बदलिँदै गरेको काठमाडौंको चित्र र अग्लिदै गरेको उपत्यकालाई न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले दृष्यमा कैद गरेका छन् । आजको फोटोफिचरमा बदलिँदै काठमाडौं अग्लिदै उपत्यका ।


तस्विरहरु : नान

 

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ११ : ५१ बजे