३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरको १६ वडामा एमालेबाट महिला उम्मेदवार शाक्य सर्वसम्मत




२८ चैत्र ०७८, ललितपुर । नेकपा एमाले ललितपुर महानगरपालिका कमिटीले ललितपुर महानगरपालिका वडा नम्बर १६मा महिला उम्मेदवारलाई अघि सारेको छ । यस वडाबाट कमिटीले सुप्रभा शाक्यलाई वडा अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिका वडा नम्बर १६को वडा अध्यक्षको उम्मेदवार शाक्य सर्वसम्मत रुपमा चयन गरेको हो ।
पुरातात्विक एतिहासिका पाटनको मंगलबजार क्षेत्र रहेको यस वडामा गत निर्वाचनमा नेपाली काँग्रेसबाट निर्मलरत्न शाक्य विजयी भएका थिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।