९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


दक्षिण ललितपुरको ठुलादुलुङका सिवाकोटी बलात्कारको अभियोगमा पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

७ वैशाख ०७८, काठमाडौं । दक्षिण ललितपुरको ठुलादुलुङका ५१ बर्षिय डिल्लीराम सिवाकोटी १५ वर्षिय किशोरीलाई पटक पटक वलत्कार(करणी) गरेको अभियोगमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाङ्काल गाउँपालिका ६ ठुलादुर्लुङ सिलिङ्गे बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
सिवाकोटीले ती किशोरीलाई ललाई फकाई २०७८ भदौदेखि पटकपटक जबरजस्ती करणी गर्दै आएको सुचनापछि प्रहरी वृत्त चापागाँउ र प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : ०६ बजे