२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


राजधानीका भित्ताहरु बोल्छन (तस्विरहरु)



 

मुस्कानले भरिएको एउटा आकृति चित्र ।

१० वैशाख ०७९, काठमाडौं । काठमाडौं उपत्यका सडक पेटीहरुमा कोरिएका बिभिन्न आकृतिले वर्तमान समय बोकेको पाउँछौ । शहर र सडक सौन्दर्यको अभिन्न बनेका यी भित्ताहरु कलात्मक मात्र छैनन अर्थपूर्ण पनि छन । झटट हेर्दा अनौठा देखिने यी चित्रहरु सामाजिक सचेतनाका संदेश प्रवाह गर्नको लागि कोरिएका हुन ।

किशोरावश्थाको चित्र ।

यसै विषयमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरुले काठमाडौं उपत्यकाका सडकका भित्ताहरु कोरिएका कलात्मक चित्रहरुको तश्वीर लिएका छन । भित्तामा कोरिएका चित्रहरु सत्या मिडिया र आर्टुडियो लगायतका संस्थामा आबद्ध कलाकारहरुले बनाएका हुन । सामाजिक राजनीतिक व्यङग्यदेखि कोरोना माहामारीको जनचेतना जगाउनेसम्मका चित्रहरु आजको फोटो फिचरमा ।

राष्ट्रिय झण्डाको चित्र ।
परम्परागत हात फैलाइरहेको चित्र ।
जनवारको अनुहारको चित्र अगाडि बसेको कुकुर ।
कोरोना माहामारी दर्शाउने मास्क बोकेको चराको चित्र ।
महिला हिंसा दर्शाउने पेन्टिङ ।
एसिड आक्रमण बलात्कारविरुद्ध कोरिएको चित्र ।
फुलै फुलको चित्र ।
दानवको आकृती चित्र ।
हिन्दु धर्मालम्बीहरुले मान्ने ऋषिको कलात्मक चित्र ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : १८ बजे