१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपरमा नेमकिपा अध्यक्ष बिजुक्छेका भाइ वडा अध्यक्षको उम्मेदवार




१३ वैशाख ०७८, भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें भाइले भक्तपुरको वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
पार्टी अध्यक्ष विजुक्छेंका कान्छो भाइ योगेन्द्रमान बिजुक्छेंले भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । नेपाल मजदुर किसान पार्टीकै तर्फबाट उनले उम्मेदवारी दिएका हुन् । बिजुक्छेका पाँंच दाजुभाइ र पाँंच दिदीबहिनीहरु छन् । तीमध्ये पार्टी अध्यक्ष विजुक्छे सवैभन्दा जेठा हुन्।

 

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ८ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।