३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भोली मङ्गलबार सार्वजनिक बिदा




१९ वैशाख ०७९, काठमाडौं । सरकारले भोलि वैशाख २० गते मङ्गलबार सार्वजनिक बिदा दिएको छ ।
नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मङ्गलबार बिदा कायम भएको गृहमन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।