२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठमेलमा एक बृद्धको छतबाट खसेर मृत्यु



प्रतिकात्मक तस्बिर

२२ वैशाख ०७९, काठमाडौं । काठमाडौंको ठमेलमा छतबाट खसेर एक बृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ ठमेल नरसिंह चोक बस्ने ६२ वर्षीय न्हुछे नारायण महर्जनको आफ्नै घरको छतबाट खसेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै १० तले घरककबो छतमा पानी ट्याङ्की राख्ने ठाउँ हेर्न जाने क्रममा छतबाट
चिप्लिएर भुईमा खस्दा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ६ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।