२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरकी डा.हिराचन अमेरिकाको साइकियाट्रिक अस्पतालको सीईओ बनिन्



२२ जेठ ०७९,  ललितपुर । सानेपा, ललितपुरकी डा। सोनिया हिराचन अमेरिकाको मिनेसोटा स्टेट फरेन्सिक साइकियाट्रिक अस्पतालको सीईओ बनेकी छन् । यस किसिमको संस्थामा सीईओ नियुक्त हुने उनी सम्भवतः पहिलो नेपाली महिला हुन् । उनको यो उपलब्धी विश्वभरी रहेका नेपालीका लागि गर्वको विषय बनेको छ ।

Meet Soniya Hirachan, MD

Dr. Hirachan is an adult psychiatrist practicing in Minnesota, serving the New Prague and surrounding areas.

She specializes in the assessment and treatment of adults with a variety of psychiatric and mental health conditions including depression; bipolar disorder (manic depression); anxiety disorders (including panic disorder, generalized anxiety disorder, and social anxiety disorder); obsessive-compulsive disorder (OCD); post-traumatic stress disorder (PTSD); dissociative disorders; schizophrenia and other psychotic disorders; substance use disorders / addiction; attention-deficit hyperactivity disorder (ADHD); and personality disorders.

प्रकाशित मिति : २२ जेष्ठ २०७९, आइतबार  ७ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।