
२ असार ०७९, काठमाडौं । उपत्यकाबाट ४९ किलो सेतो हेरोइन र २ किलो खैरो हेरोइन सहित ७ जना विदेशी नागरिक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले उक्त मात्रामा लागुऔषध सेतो र खैरो हेरोइन बरामद गरेको छ।
विभिन्न स्थानबाट ५१ किलो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको बिहीबारको पत्रकार सम्मेलन गरेर जानकारि दिइएको हो ।
पक्राउ परेकाहरु सबै दक्षिण अफ्रिकी नागरिक भएको ब्यूरोले जानकारी दिएको छ।







प्रतिक्रिया