७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


राजधानीको गोधुली साँझ (तस्विरहरू)



कुपण्डोलबाट बग्दै गरेको वागमती ।

लेन्स : न्युज एजेन्सी नेपाल१८ असार ०७९, काठमाडौं । भीडभाड भागदौड अनि व्यस्त जीन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने राजधानीबासी जव साँझपख कौसीमा टहल्छन् गोधुली साँझको मज्जा लिन पाउछन् ।

किर्तिपुर चोभार ।

जव दिन ढल्दै जान्छ, राजधानीको आकाश रंगीन बन्छ । निलो आकाशमा रातो अनि पहेलो रंग भरिन्छ । सूयास्तसँगै राजधानीका गोधुली साँझहरु आजकल रंगीन छन् ।

राजधानीको विजुलीबजार ।

सूर्योदय र सुर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने राजधानीबासीले फुर्सद निकालेर कौसीमा बस्ने मौका निकाल्न सके आजकल घरमा रमाइलो छ । हल्का वादल भएको बखत दक्षिणी क्ष्तििज पहिलो अनि रातो हुन्छ । वादल फटेको साँझ सूयास्त हेर्न रमाइलो हुन्छ ।

शंखमुल ।

पछिल्लो समय निरन्तरको झरिका कारण प्रदुषण हटेको छ । शहरका अग्ला भूभाग भक्तपुर,कपनजस्ता ठाँउबाट साँझको सूर्यास्त हेर्न झन रमाइलो हुन्छ ।

ललितपुरको चापागाँउबाट देखिएको सूर्यास्तको बेलाको आकाश ।
नगरकोट ।
बानेश्वर ।
वागमती र सूर्यास्त ।
ठेचोबाट ।
भैसेपाटीबाट देखिएको दक्षिण अाकाश ।
नागदह ।

लेन्स : न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ९ : ३२ बजे