९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको टेकुमा एक पुरुष मृत अवस्थामा फेला




११ भदौ ०७९, काठमाडौं । काठमाडौंको टेकुमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १२ टेकु डेरा गरी बस्ने धनुषा चक्कर गाउँपालिका ७ घर भएका ४२ वर्षीय राजेश कुमार मण्डल आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ८ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।