१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ठेचो जात्राका लागि उल्हास मनाउदै तीनपानेबाट ल्याइयो आगँसी (तस्विरहरु)



ललितपुर खबर
१४ भदौं ०७९, चापागाँउ । दक्षिण ललितपुरको तीनपाने जंगलबाट ठेचोको नवदुर्गा भवानीको बाह्र वर्षे जात्राका लागि आगँसी(दाउरा) ल्याइएको छ ।


मंगलबार विहान साइत अनुसार टोली खाली खुट्टाले हिडेर ठेचो, चापागाँउ, टिकाभैरव,लप्से, कोटडाँडा हुँदै तीनपाने भञ्ज्याङ्गको जंगल पुगेको थियो ।
अपरान्ह चापागाँउको शेराफाँटबाट धिमेबाजासहित विभिन्न झाँकीसहित उल्हास मनाउदै देवगणहरुले बोकेर आगँसी ठेचोको मन्दिर परिसरमा बनाइएको अस्थायी मन्दिर( झुपडी)मा लगेको हो ।

लेन्स ललितपुर खबर

 

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ८ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।