इमाडोल सडकमा अलपत्र अवस्थामा ढलको मंगालको ढक्कन ।
काठमाडौंको कोटेश्वर नजिकै चक्रपथमा सडकको बीचमा बनाइएको डे«न ।
तीनकुने सडकमा फ्याकिएको डिभाइडर ।
गोदावरी सडकखण्डको बाँडेगाँउमा ढल निर्माणको क्रममा अलपत्र अवस्थामा
ग्वार्को सडकमा फ्किएको डिभाइडर ।
डिल्लीबजार सडक भत्केपछि देखिएको मंगालको ढक्कन ।
कालोपुलमा ढल राखेपछि
थसिखेल सडकमा अलपत्र निर्माण सामाग्री ।
ललितपुरको वालकुमारी सडकको डिभाइडरमा गाडी ठोक्किएर दुर्घटना भएपछि
चापागाँउ सडकको बीचमा ढल अलपत्र राखेर ढलान गरेपछि ।
सुनाकोठी सडकमा बर्षे भेलले बनेको पोखरी ।
ढोलाहिटी सडकमा सैलुङ कन्ट्रक्सनले कालोपत्र गरेको सडक भासिएपछि राखिएको संकेत ।
खुमल्टार सडकको खाल्टो ।
प्रतिक्रिया