२८ पुस २०८२, सोमबार | Mon Jan 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


झरुवाराशीको झाडीमा मृत भेटिए करण पुन




९ असोज ०७९, ललितपुर । ललितपुरको झरुवाराशीको झाडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका १३ झरुवारासी डेरा गरी बस्ने रोल्पा त्रिवेणी घर भएका ४० वर्षीय करण पुन आफ्नै डेरा नजिकै सडक छेउको झाडीमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।