८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर २ का उम्मेदारको पत्रकारसँग साक्षात्कार




ललितपुर खबर
१५ कात्तिक ०७९, ललितपुर । आसन्न निर्वाचनका सन्दर्भमा ललितपुर क्षेत्र नंं २ बाट प्रदेस तथा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका प्रम महर्जन,रामेश्वर श्रेष्ठ र ज्ञानेन्द्र शाक्यले पत्रकारसँग अन्तरसँवाद गरेका छन् ।
इमाडोलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार प्रेम महर्जनले नेकपा एमाले नै कम्युनिष्ट आन्दोलनको मुलधार रहेको  र सबै पार्टीका नेता कार्यकर्ता यस पार्टीमा आर्कशित हुदै प्रवेश गरिरहेको बताए ।
प्रदेससभा उम्मेदवार रामेश्वर महर्जनले आफू महालक्ष्मी महानगरको मेयर भएको बखत यस क्षेत्रको विकाशको जग हालेको बताउदै ती योजना पूरा गर्न आफ्नो जीत जरुरी रहेको बताए ।
अर्का प्रदेस सासंदका उम्मेदवार ज्ञानेन्द्र शाक्यले ललितपुरको माटोसँगै खेल्दै बाँचेको उम्मेदवार भएकोले ललितपुरको विकासमा आफूले धेरै योगदान गर्नसक्ने देखेर नै उम्मेदवारी दोहो¥याएको बताए ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ८ : १६ बजे