११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


नवराज सिलवालको चुनावी प्रचारका लागि र्याप गीत गीत




ललितपुर खबर
१८ कात्तिक ०७९,ललितपुर । निर्वाचन प्रचारका लागि ललितपुर १ का एमाले उम्मेदवार नवराज सिलवालको र्याप गीत आएको छ । सामाजिक सञ्जालमा यत्रतत्र हेर्न र सुन्न सकिने यो र्याप गीत गायक धमेन्द्र सेवानले गाएका हुन् ।
गीतमा उम्मेदवार सिलवालको तस्विर राखेर भिडियो बनाइएको छ ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ७ : ०५ बजे