२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र मिश्र



५  मंसिर ०७९, काठमाडौं । काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र मिश्रकाठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।सिंहले ७५४ र मिश्रले ६८० मत पाएका छन् ।

एमालेका किरण पौडेल तेस्रोमा छन् । उनले ४९६ मत पाएका छन् ।रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ११ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।