२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भक्तपुर भक्तपुर–२ मा दुर्लभ थापाले महेश बस्नेतलाई हराए



८ मंसिर ०७९, काठमाडौं ।  नेपाली कांग्रेसका दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले हराएका हुन् । थापा २४ हजार २३९ मतसहित विजयी हुँदा बस्नेतले २३ हजार २८२ मत प्राप्त गरेका छन् ।

यहाँ ०६४ मा नेमकिपाका सुनील प्रजापति, ०७० मा कांग्रेसका रामेश्वर ढुङ्गेल र ०७४ मा एमालेका बस्नेतले जितेका थिए ।कूल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो । मत गणना सक्दा दुई हजा र ५३ मत बदर भएको थियो ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  १० : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।