२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष चुनावी नतिजाको प्रतिवेदन बुझाउँदै



sf7df8f}F, @) df3 M g]kfn sDo”lgi6 kf6L{ -g]skf_ k|r08–g]kfn ;d””xsf cWoIf k”iksdn bfxfn …k|r08Ú, jl/i7 g]tf emngfy vgfnnufot dªunaf/ sflGtkyl:yt lgjf{rg cfof]udf cflwsfl/tf bfaL k]z u/L aflxl/g] qmddf . t:jL/ M /f]zg ;fksf]6f, /f;;

२९ मंसिर ०७९, काठमाडौं ।  निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ। प्रतिनिधि सभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधान छ।

सोही अनुसार बिहीबार राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने आयोगले जनाएको छ। प्रदेश सभाको प्रतिवेदन भने २ पुसमा मात्र प्रदेश प्रमुखसमक्ष आयोगका पदाधिकारीबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम छ।

संघमा दुई सय ७५ र प्रदेशमा पाँच सय ५० जना गरी आठ सय २५ जना जनप्रतिनिधि निर्वाचित भएका छन्। आयोगले प्रतिवेदन बुझाएसँगै संघ र प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया आह्वान हुनेछ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  १० : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।