२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा दोस्रो पटक रवि लामिछाने चयन



काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा दोस्रो पटक रवि लामिछाने चयन भएका छन्। लामिछानेलाई नेपाली नागरिक नरहेको सर्वोच्च अदालतले ठहर गरेपछि उनको गृहमन्त्री, सांसद र पार्टी सभापति पद गएको थियो। लामिछानेलाई बैठकमा आमन्त्रित केन्द्रीय सदस्यका रूपमा बोलाइएको थियो।
आजको केन्द्रीय कार्यसमिति बैठकबाट लामिछाने सभापतिमा चयन भएका हुन्। आज आइतबार लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका हुन्।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ६ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।