९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


चलचित्र ‘पशुपति प्रसाद २’ निर्माण हुने




ललितपुर खबर
१५ माघ । चलचित्र पशुपति प्रसादको अपार सफलतापछि पशुपति प्रसाद २ भष्मे डन निर्माण हुने भएको छ ।
राजधानीमा आइतबार आयोजित कार्यक्रममा निर्माता तथा लेखक खगेन्द्र लामिछानेले पशुपति प्रसाद २ भष्मे डन निर्माण सुरु गर्ने जानकारी दिएका हुन् ।
उनका अनुसार आउदा २०८० सालको फुलपातीको दिन यो चलचित्र प्रर्दशन गरिने लक्ष्य रहेको छ ।
टुकी आट्सले निर्माण गर्ने यस चलचित्रमा नायिकाको रुपमा बर्षा सिवाकोटी र स्वस्तिमा कार्की,सौगात मल्ल,विपिन कार्की,रविन्दैसिंह वानियाँलगायत रहनेछन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : २९ बजे