२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


राष्ट्रपति निर्वाचनः चार दलको बैठक पुनः ५ बजे बस्ने



काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साँझ ५ बजे पुराना गठबन्धनका दलहरू एकैठाउँ उभिने दाबी गरेका छन् ।
बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको पुरानो गठबन्धनको बैठकबाट बाहिरिँदै उनले यस्तो दाबी गरेका हुन् । ‘अहिलेचाहिँ दलगतरूपमा आएका प्रस्तावहरूका बारेमा पनि छलफल गर्‍यौँ । साँझ ५ बजे भने हामी पुन: बस्नेछौँ,’ उनले भनेका छन् ।

साँझ ५ बजे पुन: बैठक बस्ने र अन्तिम निर्णय गर्ने उनले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।