६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ग्वार्कोमा दुर्घटना, साइकलयात्री तिमल्सिनाको मृत्यु



ललितपुर
५ चैत । ललितपरको ग्वार्कोमा गएको राती मोटरसाइकलको ठक्करपछि साइकलयात्री एक यवकको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका १७ ग्वार्को चोकस्थित सडकमा बागमती प्रदेश ०२–००१ ब
२२४७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही महानगरपालिका १७ भेल्पा
बस्ने काभ्रेपलान्चोक बेथानचोक गाउँपालिका २ घर भएका ३४ वर्षीय बुद्धराज तिमिल्सिनाको
शनिबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बी एण्ड बी अस्पताल
ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनमा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ६ : १४ बजे