१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’नाईं न भन्नू ल ६’ को गीत सार्वजनिक



२२ चैत्र । चलचित्र ’नाईं न भन्नू ल ६’ को गीत सार्वजनिक भएको छ ।
विकाशराज आर्चाय निर्देशित चलचित्र ‘तलाउमा ढुंगा नहान’ बोलको गीत सार्वजनिक गरिएको हो । आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मालाई गीतमा देखिन्छन् ।
चलचित्रम केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, अनुभव रेग्मी, अथर्व उप्रेती आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।
यही बैशाख १ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ’नाईं न भन्नू ल ६’ को गीत राजन राज सिवाकोटी र मेलिना राईको गायका छन् गीतको संगीत बसन्त सापकोटाले भरेका छन्।
चलचित्रको कथा पत्रकार सामिप्य तिमल्सेना, अरूणदेव जोशीले लेखेका हुन् ।
छायाँङ्कन पुरुषोत्तम प्रधानले गरेको छन् । सन्देश शाहले चलचित्रको सम्पादन गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : ०३ बजे