२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर महालक्ष्मी नगरमा एकै दिन दुई जना मृत फेला



टनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ

 

ललितपुर
१४ वैशाख । ललितपुरको महालक्ष्मी नगरपालिकामा विहीबार एकैदिन दुई जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ७ चागाथलीमा भक्तपुर सूर्यबिनायक नगरपालिका ३ घर भएका ६० वर्षीय राजेन्द्र खत्री बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथली ईनारचोक बस्ने ३८ वर्षीय दिपक दाहाल सोही ठाउँस्थित साग बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १२ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।