१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


कतारमा ‘जारी’, सबै शो हाउसफुल



काठमाडौं, १५ वैशाख । कतारमा बहिीबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘जारी’ को पहिलो दिन सबै शो हाउसफुल भएको छ ।
कतारभर जम्मा १२ शो पाएको फिल्मले पहिलो दिन दर्शकको राम्रो साथ पायो ।

शुक्रबार फिल्मले देशभर १७ शो पाएको छ । फिल्मको आजको अग्रिम टिकट बिक्री पनि राम्रो गैरहेको आयोजक कस्तो राम्रो इभेन्टसले क्युएन खबरलाई जानकारी गराएको छ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म कतारमा यो हप्तैभरी प्रदर्शन हुनेछ ।

 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ८ : ०३ बजे