काठमाडौं, १५ वैशाख । कतारमा बहिीबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘जारी’ को पहिलो दिन सबै शो हाउसफुल भएको छ ।
कतारभर जम्मा १२ शो पाएको फिल्मले पहिलो दिन दर्शकको राम्रो साथ पायो ।
शुक्रबार फिल्मले देशभर १७ शो पाएको छ । फिल्मको आजको अग्रिम टिकट बिक्री पनि राम्रो गैरहेको आयोजक कस्तो राम्रो इभेन्टसले क्युएन खबरलाई जानकारी गराएको छ । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म कतारमा यो हप्तैभरी प्रदर्शन हुनेछ ।
प्रतिक्रिया