२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हरे राम हरे कृष्ण भजनको म्युजिक भिडियो सार्वजनिक



 

१८ बैशाख । सुखमा होस् या दुःखमा भगवानको नाम जप्दा भजनमा लिन हुँदा हरेक मान्छेहरूलाई सुख प्राप्ति हुन्छ ।
दुःखसुख बिर्सेर भजन कृतन गर्नु बास्तबमा राम्रो हो, यसै क्रममा अरु भजनहरूभन्दा केही फरक ढंगले तयार गरिएको भजन विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ’अमर’ को रचनामा रहेको ’हे रामको’ भिडियो भर्खरै आम दर्शन स्रोता र भक्तजनहरू समक्ष सार्वजनिक भएको छ ।
संगीतकार राम कार्कीको स्वर, संगीत र एरेन्जमा बिल्कुलै नयाँ शैलीबाट तयार भएको भजनको भिडियोमा शान्ता कार्की, रानु कार्की, मुना सिलवाल लगायतको अभिनय रहेको छ ।
क्यामरा (दृश्य छायांकन) अनिल श्रेष्ठले गरेको थियो भने भजनको डाइरेक्टर मुस्कान राईको रहेको छ ।
यहाँहरूले पनि सार्वजनिक राम भजनलाई मन पराई दिनु हुनेछ भन्ने कुरा संगीतकार राम कार्की विश्वस्त रहेको बताएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।