३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


टोपबहादुरलाई तीन दिन हिरासत राख्‍न अनुमति



काठमाडौं , १ जेठ । नेकपा एमालेबाट निलम्बित सचिव टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ। सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार राति पक्राउ परेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रहरीले उनलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि आइतबार राति काठमाडौंको बूढानिलकण्ठबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ११ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।