१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


रातो मच्छिन्द्रनाथको रथलाई पुर्‍याइयो जावलाखेल (तस्विरहरु)



८ जेठ । रातो मच्छिन्द्रनाथको रथ जावलाखेल लगिएको छ । लगनखेलको थटीटोलमा रहेको रथलाई तानेर जावलाखेल लगिएको हो ।


मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ । मछिन्द्रनाथको रथजात्रा अन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आर्कषणका रूपमा लिइन्छ ।
भोटो अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीहरू जावलाेखल जाने छन् ।


ललितपुरको पुल्चोकमा बनाइएको रथमा करुणामय रातो मत्स्येन्द्रनाथलाई राखेर पाटन घुमाइन्छ । पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गरिन्छ।

 

 

 

 

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  १ : ५० बजे