७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नक्कली शरणार्थी प्रकरणमा थप एक महिला पक्राउ



१२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी एक अभियुक्त पक्राउ परेकी छन् । लक्ष्मी महर्जनलाई पक्राउ गरी शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

महर्जन पक्राउ परेसँगै यो प्रकरणमा प्रहरीले १७ जनालाई हिरासतमा लिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा ३० प्रतिवादीमध्ये १६ जना हिरासतमा रहेको र १४ जना फरार रहेको उल्लेख गरिएको थियो।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ११ : २२ बजे