१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुरको सेतीपाखामा ट्याक्टर दुर्घटना, महिलाको मृत्यु



२६ जेठ ।  ललितपुरको सेतीपाखामा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ४ सेतीपाखास्थित सडकमा बा.५ ख १८२५ नम्बरको ट्याङकरको ठक्करबाट पैदलयात्री मकवानपुर घर भई ललितपुर बस्ने १८ वर्षीया शान्ति स्याङतानको  मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएके उनको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही प्रकृया सुरु गरेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ४ : ३८ बजे