२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका समिक्षा अधिकारीले गीत गाएर छोडेपछि बिजयले बनाए भिडियो



२ असार । चर्चित गायिका समिक्षा अधिकारीले गीत गाएर प्रशारण गर्न अस्वीकार गरेको ‘बदनाम बनायौं’ शिर्ष गीत निर्देशक विजय मगरले भिडियो बनाएर सार्वजनिक गरेका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा निर्देशक मगरले गायिका समिक्षाले गीत गाएर भिडियो बनाउने बेला आफ्नो स्वर राखेर सार्वजनिक गर्न अस्वीकार गरेपछि पुन अन्नु चौधरीको स्वरबद्ध गरेर म्युजिक भिडियो बनाएको जानकारी दिए ।गीतको शव्द बिजय मगरकै रहेको छ भने संगीत आदेश गुर्मछानले भरेका छन् ।

भिडियो मोडल अर्जुन खड्का र प्रतिक्षा खतीवडाले अभिनय गरेका छन् । भिडियोमा कलाकार र संगीत क्षेत्रमा काम गर्ने रंगकर्मीहरुको प्रेम रोमान्स र ब्रेकअपको कथा बुनिएको छ ।

गीतबारे निर्देशक विजय मगर,अर्जुन खड्का र प्रतिक्षा खतिवडासँग गरिएको कुराकानीको सम्पादित अंश :

 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ५ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।