१८ असार । ठैव सडकमा गाडी र सरसामान राखे गोदावरी नगरपालिकाले कारवाही गर्ने भएको छ ।
गोदावरी वडा नम्बर १४ का वडाध्यक्ष निरोज बज्राचार्यले सूचना जारी गर्दै सडकमा मोटर, मोटरसाइकल र सरसामाग्री विक्रीका लागि राखे कारवाही गर्ने चेतावनी दिएका छन् ।
सडकमा यस्ता सरसामान राख्दा दुर्घटना बढेको बज्राचार्यको भनाई छ ।
१८ असार २०८०, सोमबार
846
Shares
प्रतिक्रिया