२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


युवा संघ महाङ्कालको अध्यक्षमा पुनः वसन्त थोकर



२० साउन । राष्ट्रिय युवा संघ महाङ्काल गाउँपालिका कमिटिको दोश्रो अधिवेशनले पुनः वसन्त थोकरकै अध्यक्षतामा १७ सदस्यीय पालिका स्तरीय कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।

सर्वसम्मत रुपमा निर्वाचित अन्य पदाधिकारीहरुमा सागर परियार उपाध्यक्ष,श्रीराम हुमागाईँ सचिव,सरोज सिंतान र सृजना घिमिरे सहसचिव तथा मिलन भोम्जन कोषाध्यक्ष रहेका छन् । अधिवेशन कार्यक्रममा राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य चीन लामा, सुमन तामाङ, एमाले गाउँपालिका कमिटी इन्चार्ज श्याम शर्मा बजगाइँ, अध्यक्ष पुरुषोत्तम हुमागाइँलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  २ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।