३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकारहरु सडकमा बसेर अनसन बसेको देख्दा मन कटक्क खान्छ : करिष्मा मानन्धर(भिडियो)



२५ साउन । अभिनेत्री करिष्मा मानन्धरले कलाकारहरु सडकमा बसेर अनसन बसेको देख्दा मन कटक्क खाएको बताएकी छिन् ।
कलाकार चैत्यदेविको ललितपुर कुमारीपाटीको गुडविल सहकारीले २ करोडभन्दा धेरै पैसा फिर्ता नगरेपछि केही दिनअघि कलाकार बसुन्धरा भुसालसँग रिले अनसनमा बसेको घटनामा टिप्पणी गर्दै भनिन्, ‘म कलाकारहरुलाई यस्तो अवस्थामा हेर्न चाहन्न ।’
एउटा घर पछि अर्को सहकारी स्थापना भइरहेको अवस्थामा सरकारले लाइसेन्स लिदा विचार गर्नु पर्ने उनले बताइन् ।
कलाकार कृष्ण मल्लले निर शाहलाई नेपाली सिने जगतको राजाको उपनाम दिए ।
कलकार बसुन्धरा भुसालले आफूले अग्रज कलाकारहरुलाई सम्मान गर्न र आफ्नो पुस्तापछि पनि योगदान दिन चैत्यदेवि, भुवन चन्दसँग मिलेर पुरस्कार स्थापना गरेको बताइन् ।
कलकार घनश्याम खतिवडाले अभिनेता शिव श्रेष्ठ नेपाली र पाकिस्तानी चलचित्र क्षेत्रका चर्चित नाम भएको बताए । एक्सन र कमेडी चटपटी नायक समग्र संस्कृतीको पचिायक बनेर रमाउने बताए ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ३ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।