३ भदौ । ललितपुरमा समानान्तर पार्किङ लागु गरिएको छ । ललितपुर महानगरपालिकाको जावलाखेल खरिबोटबाट भनिमण्डलसम्मको सडकमा समानान्तर पार्किङ लागु गरेको हो ।
सीधा पार्किङ गर्दा सवारी जाम र दुर्घटना बढेको भन्दै महानगरले यो क्षेत्रमा समानान्तर पार्किङको व्यवस्था गरिएको छ । हाललाई खरिबोट–भनिमण्डलमा मात्रै गरिए पनि अन्य ठाउँमा पनि यस्तै लागु गर्ने तयारी रहेको महानगरले जनाएको छ ।








प्रतिक्रिया