२२ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


समय चिन्न सके कामसँगै दाम पछि लागेर आउँछः हरिवंश



२९ भदौ । वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रको विकासलाई देख्दा काम सँगसँगै दाम पनि पछि लागेर आउन सक्ने रहेछ भन्ने लागेको बताएका छन्।

शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा आईएनआई सिनेमा हलको उद्घाटन कार्यक्रममा बोल्दै उनले चलचित्र निर्माण गर्नु भनेको तपस्वीले तपस्या गरेको जस्तै भएको बताए।

उनले नेपाली चलचित्र क्षेत्र सानो पाइलाबाट अगाडि बढेको उल्लेख गर्दै त्यसबेला कलाकारहरुलाई पैसा दिने चलनै नभएको बताए। त्यो बेला सौखले र नाम कमाउन पाए हुन्थ्यो भन्ने सोचले काम गरिने गरेको आचार्यले बताए।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ८ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।