३ असोज । संविधान दिवसको अवसरमा नेकपा (एमाले)ले काठमाडौंस्थित नक्सालको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष असोज ३ गते पर्ने संविधान दिवसलाई यस वर्ष भने राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरी मनाइएको एमालेले जनाएको छ । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न नेताहरू सहभागी भएका थिए ।








प्रतिक्रिया