२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरकी सासंद डा. तोसिमालाई आमा अझै पनि भन्छिन्,‘विदेश जाउ’



ललितखबर

१२ कात्तिक । ललितपुरकी सासंद डा. तोसिमा कार्कीले नेपालमा बस्न र गरि खाने वातावरण नभएको भन्दै आफ्नी आमाले अहिले पनि विदेश जान सुझाव दिने गरेको बताउने गरेको बताएकी छिन् ।
उनले घर घरको रोगजारीको समस्या बढेको, स्वास्थ्य शिक्षाका अवस्था नाजुक रहेको बताइन् । २०८४ सालमा आफ्नो नेतृत्वको सरकार आवश्यक रहेको उनको दाबी थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद डा. कार्की हुँदा खाँदाको डाक्टरको जागिर छोडेर जनताको सेवामा आएको भन्दै प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।