१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


खोकनाका देवता सुनाकोठीमा पाहुना बनेर आएपछि (तस्विरहरु)



ललितखबर
२० मंसिर । मंगलबार साँझ ललितपुरको सुनाकोठीमा सेता कपडा लगाएका तस्कर देखिए । अघि अघि हाकुपटासी लगाएरका महिलाहरु फुल बर्साइरहेका थिए । धिमे बाजा बजाएर स्वागत सत्कार गर्नेको अर्को लस्कर थियो ।
यो कुनै जात्रा पर्वके दृश्य थिएन । सुनाकोठीमा एक घरधनीले खोकनाका देवगणलाई पाहुना बोलाएका थिए ।


पछिल्लो समय खोकनामा रुद्रायणी भवानीको बाह्र बर्षे जात्रा चलिरहेको छ । एक बर्षसम्म चल्ने जात्राको क्रममा मंगलबारबाट शहरका विभिन्न भुभागमा देवगणलाई पहुना बोलाएर सत्कार गर्न सुरु गरिएको छ । यसै क्रममा खोकनामा देवगण लस्कर लागेर सुनाकोठी आएका छन् । स्थानीयले परम्परागत शैलीमा भव्य स्वागत गरे । भोज खुवाए अनि विदा गरे ।
लेन्स ललितखबर

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ३ : ३६ बजे