२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘वालकुमारी घटना देखेर माग्ने बुढा जिल्ल’



 

१६ पुस । गतविहीबार ललितपुरको वालकुमारीमा भएको दंगापछि नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले विभिन्न प्रतिकृया दिइरहेका छन् ।
हास्य कलाकार केदार घिमिरे माग्ने बुढाले घटनापछि आफू जिल्ल परेको बताएका छन् ।
अभिनेता दयाहाङ राईले सामाजिक सञ्जालमार्फत सत्ता पक्ष र प्रतिपक्षलाई उद्वेलित र आक्रोशित नहुन आग्रह गरेपछि हास्य कलाकार घिमिरेले पनि सामाजिक सञ्जाल फेसबुकमा लेख्ने जाँगर चलाएका हुन् ।
उनले कोरिया जाने क्रममा परिक्षा दिन आएका दुई जना गरिवका छोरा मरेको र दुई जना प्रहरी निलम्बनमा परेको आवस्थामा दोष जति एकले अर्कालाई दिएको देखेर आफू जिल्ला परेको बताएका हुन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।