२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नयाँ बसपार्कको एक होटलमा ललितपुर धापाखेलका युवक मृत फेला



काठमाडौं
२५ पुस । काठमाडौंको नयाँ बसपार्क गोगबुस्थित एक होटलमा ललितपुर धापाखेलका एक युवक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ गोगंबु नयाँबसपार्कस्थित होटल बाल कुमारीमा ललितपुर महानगरपालिका २३ धापाखेल घर भएका ४४ बर्षीय निरज कुमार बस्नेत बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
साथै नागार्जुन नगरपालिका ७ सोतिगाउँ डेरा गरी बस्ने मोरङ घर भएका ५७ वर्षीय ठोमबहादुर दमाई आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।

 

 

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ३ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।