२५ माघ २०८२, शनिबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री प्रचण्डले संसद्‍बाट पाए विश्वासको मत



३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । उनको राखेको विश्वासको प्रस्तावको पक्षमा १५७ मत परेको थियो ।

प्रतिनिधि सभाको आजको बैठकमा २६८ सांसद उपस्थित भएकामा पक्षमा १५७ मत परेको र विपक्षमा ११० मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिए । १ सांसदले भने मत दिएनन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १० : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।