ललितखबर
१० चैत्र । नेपाली चलचित्र क्षेत्रकी मेहनती कलाकार हुन्, आँचल शर्मा । उनले आफ्नो सुन्दर फिगर बनाउन औधि मेहनत गरेकी छिन् ।
उनले यो सुन्दर जिउडाल बनाउन नियमित जिम जाने, स्वस्थ्यबद्र्धक खानेकुरा खानेदेखि प्राकृतिक सुन्दरताका लागि कुनै कसर बाँकी नराखी शरिरको ख्याल राख्ने गरेकी छिन् ।
उनी सार्वजनिक समारोहमा उपस्थित हुँदा पोशाकको छनौटमा पनि उत्तिकै ध्यान दिने गरेको पाइन्छ । त्यसैले त उनी विछट्टै रामी देखिएकी हुन्छिन् । उनी सहभागी कार्यक्रममा क्यामेराम्यानहरुको लेन्स उनीतिरै तेर्सिएको हुन्छ । उनी आर्कषणको केन्द्र बन्ने गरेकी छिन् ।
हेरौं उनी अभिनेत्री शुक्रबार राजधानीको एक समारोहमा सहभागी हुँदा कैद गरिएका तस्विरहरु :
प्रतिक्रिया