५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको देविचौरमा एक बृद्ध महिला मृत फेला



ललितखबर
२५ वैशाख । दक्षिण ललितपुरको देविचौरमा एक बृद्धा मृत फेला परेकी छिन् ।
गोदावरी नगरपालिका–७ देउराली घर भएकी ७५ वर्षीया बिष्णुमाया तामाङ आइतबार मृत अवस्थामा फेला परेकी
हुन् ।
ललितपुर प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका–७ देविचौर घट्टेकुलो सडकमा उनी मृत फेला परेकी थिइन् ।
घटनाका सम्बनधमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।