१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रातो मच्छिन्द्रनाथको रथ फेरि विग्रियो, दुई दिन यात्रा स्थगित



४ जेठ । रातो मत्स्येन्द्रनाथको रथ बिग्रेको छ ।
रथ गत सोमबारबाट रथयात्राको क्रममा ललितपुरको गावाहालको एक घरमा फसेपछि बिग्रेको रथ ढल्कदै ढल्कदै मंगलबजार,सुन्धारा हुँदै चक्रबहिल पु¥याइएको थियो । सुन्धारा पुगेपछि गुठी संस्थान ललितपुरको अगुवाईमा भाँचिएको काठ फेरिएको थियो ।
च्mक्रबहिलमा पुगेपछि पुनः रथ ढल्केपछि आज र भोलि दुई दिन रथयात्रा स्थगित गरिएको गुठी संस्थानले जानकारी दिएको छ ।
मर्मतपछि आइतबार पुन: रथयात्रा प्रारम्भ हुनेछ ।
रथ लगनखेल पु¥याएपछि नरिवल खसालिन्छ भने महिलाले रथ तान्ने चलन छ ।
एक महिलासम्म चल्लने रथ यात्रा शुभसाइतमा जावलाखेलसम्म पु¥याएपछि राष्ट्र प्रमुखसामु भोटो देखिएपछि जात्रा समापन हुन्छ ।
हरेक बाह्र बर्ष पाटनदेखि दक्षिणतर्फ रहेको बुङमतीसम्म रथयात्रा गरिन्छ । यही २०८४ सालमा बाह्रबर्षे रथयात्रा गरिदैछ ।
रथयात्रा गत शनिबारबाट सुरु गरिएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  २ : २८ बजे