५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति



१५ जेठ । नेपाली चलचित्र क्षेत्रको नामबारे सहमति भएको छ। विकास बोर्ड र फिल्म सम्बन्धित संस्थासँगको सहमतीअनुसार नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने टुंगो लागेको हो।

सोमबार विकास बोर्डले फिल्म सम्बद्ध संस्थालाई नामाकरणको छलफलका लागि बोलाएको थियो। जुन छलफलमा सिनेमाण्डु नामाकरणबारे छलफल जुटेको चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।