५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको झरुवाराशी झरनामा पौडी खेल्ने क्रममा डुवेर युवकको मृत्यु



२६ जेठ । ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवाराशीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सन्तानेश्वरस्थित कोक्रो खोला नजिकै वारगाहा झरनामा पौडी खेल्ने क्रममा काभ्रे घर भई ललितपुर गोदावरी नगरपालिका–१४ बाडेगाँउ बस्ने २२ वर्षीय सञ्जय नेपालीको बिहीबार साँझ मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  १२ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।