१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नेपाल आइडलमा गीत गाउदा मेनुकाले झुक्किएर सम्झिइन् इण्डियन आइडल



ललितखबर
७ असार । इण्डियन आइडलको शिर्ष १० प्रतियोगी बनेर संसारभर चर्चा कमाएकी नेपाली गायिकबनेपाल आइडलमा गीत गाउदा मेनुकाले झुक्किएर सम्झिइन् इण्डियन आइडल
ललितखबर
७ असार । इण्डियन आइडलको शिर्ष १० प्रतियोगी बनेर संसारभर चर्चा कमाएकी नेपाली गायिका मेनुका शनिबार नेपाल आइडलको ग्राण्ड फिनालेमा गीत गाउन पुगेकी छिन् ।
नेपाल आइडलकी पुर्व विजेतासँगै मञ्च चढेकी गायिका मेनुकाले झुक्किएर इण्डियन आइडलको मञ्चमा बोलाउनु भएकोमा खुशी लागेको भन्दै धन्यवाद दिइन् ।
लामो समय इण्डियन आइडलको मञ्चमा गीत गाएको बानीका कारण झुक्किएको एकै छिनमा पत्तो पाएपछि उने माफी माग्दै सच्चाएकी यिइन् ।
गायिका मेनुकाले मञ्चमा दुई वटा गीत गाएकी थिइन् । उनी भारतको अर्को रियालिटी शो सारेगमपमा समेत भाग लिएर चर्चा कमाएकी थिइन् । उनले बलिउडको एक गीतमा स्वर समेत दिने अवसर पाएकी थिइन् ।
मञ्चमा बोलाउनु भएकोमा खुशी लागेको भन्दै धन्यवाद दिइन् ।
लामो समय इण्डियन आइडलको मञ्चमा गीत गाएको बानीका कारण झुक्किएको एकै छिनमा पत्तो पाएपछि उने माफी माग्दै सच्चाएकी यिइन् ।
गायिका मेनुकाले मञ्चमा दुई वटा गीत गाएकी थिइन् ।

प्रकाशित मिति : ९ असार २०८१, शनिबार  ४ : ०७ बजे